समाज

समाज

त्रिभुवन विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दले दिए राजीनामा

माघ २०, काठमाडौँ । त्रिभुवन विमानस्थलमा प्रहरी प्रमुखका रुपमा कार्यरत प्रहरी नायब महानिरीक्षक ९डीआईजी० अर्जुन चन्दले राजीनामा दिएका छन् । गत वैशाख २३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका उनले उनले आज राजीनामा दिएका हुन् । उनको राजीनामाको कारणबारे केही खुलाइएको छैन । प्रहरी प्रधान...  विस्तृतमा

  • अनलाइन केन्द्र

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, आमा–छोरा घाइते

माघ २०, अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ ढाकाबाङको खोलाखर्कमा लु १ ज १६७९...  विस्तृतमा

  • अनलाइन केन्द्र

शान्ति सेनामा तैनाथ थापाको मृत्यु

माघ २०, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेबनानमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

माघ २०, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘बाँसबारीको जग्गा हिनामिना प्रकरणमा अरु पनि तानिन्छन्’ : सीआईबी

माघ १९, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बाँसबारी छाला जुत्ता...  विस्तृतमा

  • अनलाइन केन्द्र

विनोद चौधरी भन्छन्-‘हाम्रो परिवारमाथि प्रतिशोध साँधियो’

माघ १९, काठमाडौँ । व्यवसायी अरुण चौधरी पक्राउबारे कांग्रेसभित्र छलफल भएको छ । सत्तासाझेदार...  विस्तृतमा

  • अनलाइन केन्द्र

उद्योगमन्त्री रिजालसंग नेपालमा चारपांग्रे सवारी साधनको एसेम्बलिङ्ग उद्योग स्थापना गर्नेबारे छलफल

माघ १९, काठमाण्डौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले माननीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग र कालिञ्चोक दर्शनबीच व्यवसायिक सम्झौता

माघ १९, काठमाण्डौँ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र कालिञ्चोक दर्शन बीच व्यवसायिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

अरुण चौधरीलाई कुनै ठोस प्रमाण र आधार विना पक्राउ गरिएको भन्दै नाडाको आपत्ति

माघ १९, काठमाण्डौँ । यस नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका सदस्य, सीजी होल्डिङ्गसका...  विस्तृतमा

  • अनलाइन केन्द्र

इस्कोन नेपालको भक्ति उत्सव कार्यक्रम विराटनगरमा आयोजना

माघ १९, काठमाण्डौँ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभाबनामृत संघ (इस्कोन)को भक्ति उत्सव समारोहको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सञ्चालक समितिको एकता र सुशासनले सहकारी सफल हुन्छ – सदस्य योगी

 माघ १९, काठमाडौँ । राष्ट्रिय सहकारी महासंघ सञ्चालक समितिका सदस्य हरिहरनाथ योगीले सहकारीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

माया र सुरेन्द्रलाई प्राइड रेन्बोको सम्मान, तेस्रोलिंगी नैनालाई आर्थिक सहयोग

माघ १९, काठमाडौँ । नेपालमा पहिलो इन्द्रेणी (समलिङ्गी) विवाह कानुनी रूपमा दर्ता गर्न सफल...  विस्तृतमा

  • अनलाइन केन्द्र

अनलाइन जुवा खेलाएको आरोपमा तीन जना पक्राउ

माघ १९, काठमाडौँ । प्रहरीले क्यासिनोमा अनलाइन जुवा खेलाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिंह र चौधरीलाई चिरायुबाट ग्राण्डीमा रिफर

माघ १९,काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला आरोपमा पक्राउ परेका अरुण...  विस्तृतमा

  • अनलाइन केन्द्र

बेलायतमा भएको आगलागीमा नेपाली दिदीबहिनीको मृत्यु !

माघ १९, काठमाण्डौँ । स्कटल्यान्डको एबर्डिनमा आगलागीमा हुँदा दुई नेपाली दिदीबहिनीले ज्यान...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको मौसम : पश्चिमी वायुको प्रभाव कायमै, यी स्थानमा हुनेछ आज वर्षा

माघ १९, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

नारायणगढ–मुग्लिन सडक थप तीन साता बन्द हुने

माघ १९, भरतपुर । नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ । सो सडक खण्डको...  विस्तृतमा

  • अनलाइन केन्द्र

अरुण चौधरीलाई चार दिन हिरासरमा राख्न अदालतको अनुमति

माघ १८, काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका...  विस्तृतमा

  • अनलाइन केन्द्र

सन् २०२४ को जनवरीमा ७९ हजार १ सय विदेशी पर्यटक नेपाल भित्रिए

माघ १८, काठमाण्डौँ । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार १ सय विदेशी पर्यटक नेपाल आएका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

अर्बपति सांसद विनोद चौधरीका भाइ अरुण किन परे पक्राउ ? यस्तो छ कारण

माघ १८, काठमाडौँ । अर्बपति एवम् प्रतिनिधिसभा सांसद विनोद चौधरीका कान्छा भाइ व्यवसायी अरुण...  विस्तृतमा

  • अनलाइन केन्द्र

विपीन जोशीको सकुशल रिहाइ गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

माघ १८, काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका...  विस्तृतमा

  • अनलाइन केन्द्र

सबै अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन

माघ १८, काठमाडौँ । सरकारले काठमाडौं, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई सार्वजनिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

युरोप पठाई दिने भन्दै ६०० बढीबाट करोडौं ठगी गरेको आरोपमा तामाङ पक्राउ

माघ १८, काठमाडौँ । आकर्षक रोजगारीका लागि विदेशमा पठाइ दिने भन्दै करोडौं रुपैंयाँ ठगेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

शीत भण्डारमा सही तरीकाले नराख्दा ६३ मेट्रिक टन सुन्तला नष्ट

माघ १८,काठमाडौँ । अर्घाखाँचीको पाणिनीमा शीत भण्डारमा सही तरीकाले नराख्दा सुन्तला कुहिएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस