समाज

समाज

डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै, अहिलेसम्म १० हजार नाघ्यो

साउन २५, काठमाडौँ । डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेङ्गु सङ्क्रमण देखिएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ भने सात जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिक्रे दोभान पहिरो अपडेट : मृतकको संख्या ४ पुग्यो !

साउन २५, मकवानपुर । मकवानपुरको बागमती र काभ्रेपलाञ्चोकको खानिखोला गाउँपालिका छुट्टाउने...  विस्तृतमा

  • अनलाइन केन्द्र

अब मृतक कामदारका परिवारलाई २२ लाख क्षतिपूर्ति

साउन २५, काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारलाई वैदेशिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

साउन २५, काठमाडौँ । देशमा हाल मनसुनी वायुका साथै विहार आसपास रहेको न्यूनचापीय प्रणालीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

कारागारमा कैदीको मृत्युबारे छानबिन गर्न समिति गठन

साउन २४, संखुवासभा । जिल्ला कारागार सङ्खुवासभामा दुईजना कैदीबन्दीको मृत्यु भएको घटनाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

वीरगञ्जमा सुविधा सम्पन्न क्याफे, लाउन्ज तथा बार रूबिक रेस्टुराँ सञ्चालन

दिपू वर्णवाल साउन २४, वीरगञ्ज । वीरगञ्जमा सुविधा सम्पन्न क्याफे, लाउन्ज तथा बार रूबिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

नारायणी अस्पताल : स्वास्थ्यकर्मीहरूसँग दुब्र्यबहार गरिएको घटना बाहिर

दिपू वर्णवाल साउन २४, वीरगञ्ज । नारायणी अस्पतालमा कार्यरत प्रशासनिकतर्फका कर्मचारीद्वारा...  विस्तृतमा

  • अनलाइन केन्द्र

जिल्ला कारागार संखुवासभाका दुई कैदीबन्दीको शंकास्पद मृत्यु

साउन २४, काठमाण्डौँ । जिल्ला कारागार संखुवासभा दुईजना कैदीबन्दीको मृत्यु भएको छ । कारगारमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी

साउन २४, काठमाण्डौँ । डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२...  विस्तृतमा

  • अनलाइन केन्द्र

दोलखामा पहिरोले पुर्दा बालकको मृत्यु,दुई जना अझै बेपत्ता

साउन २४, काठमाडौँ । दोलखामा पहिरोमा पुरिएर बालकको मृत्यु भएको छ । बिगु गाउँपालिका–२ ओराङका...  विस्तृतमा

  • अनलाइन केन्द्र

मदन पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

साउन २४, काठमाण्डौँ । मदन पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरिएको छ । मदन...  विस्तृतमा

  • अनलाइन केन्द्र

सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाको उद्धार

साउन २४, काठमाण्डौँ । सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

साउन २४, काठमाडौँ । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान

साउन २४, काठमाडौँ । संघीय संसदको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

साउन २४, काठमाडौँ । नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भूभाग तथा आसपासमा रहेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालक आन्दोलनमा, भदौ १ देखि अनिश्चितकालीन विद्यालय बन्द !

साउन २३, काठमाडौँ । प्रस्तावित विद्यालय शिक्षा ऐन विधेयक २०८० विरुद्ध निजी विद्यालय...  विस्तृतमा

  • अनलाइन केन्द्र

रोल्पा बस दुर्घटना अपडेट : चारजनाको मृत्यु, १८ जना घाइते

साउन २३, रूपन्देही । रोल्पाको बाघमाराबाट दाङको घोराही आउँदै गरेको ना ५ ख २६१२ नम्बरको...  विस्तृतमा

  • अनलाइन केन्द्र

गृह मन्त्रालयको महाविर पुनलाई पत्र : विभूषण लिलामी गरे रद्द हुन्छ

साउन २३, काठमाण्डौँ । गृह मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

बाढी–पहिरोबाट असार र साउनमा मात्रै ५८ जनाको मृत्यु, २८ जना बेपत्ता

साउन २३, काठमाण्डौँ । अविरल वर्षापछिको बाढी र पहिरोबाट देशभर ५८ जनाको मृत्यु भएको छ । नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

रोल्पामा बस दूर्घटना हुँदा दुई जनाको मृत्यु, मृतकको संख्या बढ्न सक्ने

साउन २३, रोल्पा । सहिदमार्गको तिला बजार नजिकै रिसि घुम्ती भन्ने ठाँउमा बस दुर्घटना हुँदा २...  विस्तृतमा

  • अनलाइन केन्द्र

बेनिघाटका शिवकुमार कार्कीको अवस्था अझै अज्ञात !

साउन २३,काठमाडौँ । बेनिघाट रोराङ गाउँपालिका–५ का ४० वर्षिय शिवकुमार कार्की बेपत्ता भएको लामो...  विस्तृतमा

  • अनलाइन केन्द्र

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाली युवा उद्यमी मञ्चबिच परिचयात्मक कार्यक्रम सम्पन्न

दिपू वर्णवाल साउन २३, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाली युवा उद्यमी मञ्च...  विस्तृतमा

  • अनलाइन केन्द्र

गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृहमन्त्रालयबीच ५ बुँदे सहमति

साउन २३, काठमाडौँ । सरकारले गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग पाँच बुँदे सहमति गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिक्रेदोभानको पहिरोमा बेपत्ता ५ जनाको खोजि गर्न आर्मी र एपीएफको टोली घटनास्थलमा

साउन २३, काभ्रे । काभ्रेको खानिखोला गाउँपालिका सिक्रेदोभानमा बाढीमा बेपत्ताहरूको खोजि र...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस