जिल्ला कारागार संखुवासभाका दुई कैदीबन्दीको शंकास्पद मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २४, बुधबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन २४, काठमाण्डौँ । जिल्ला कारागार संखुवासभा दुईजना कैदीबन्दीको मृत्यु भएको छ । कारगारमा रहेका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश वलामीको बुधबार बिहान रहस्यमय मृत्यु भएको हो।

मंगलबार राति १ बजेतिर कारागारको शौचालयबाट भाग्ने क्रममा रहेका उनीहरुलाई कारागार प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको डीएसपी विरेन्द्र गोदारले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस