समाज

समाज

आजको बजारमा तरकारीको मूल्य कति छ ? {सूचीसहित हेर्नुहोस्}

कार्तिक २४, काठमाण्डौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा शनिबार काउलीको भाउ किलोमै २० रूपैयाँ बढेको छ । शनिबार बिहान कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार काउलीको भाउ प्रतिकिलो ८० देखि १०० रूपैयाँ प्रतिकिलो छ । शुक्रबार यसको भाउ ६० देखि ७० रूपैयाँ प्रतिकिलो...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज विश्व स्वतन्त्रता दिवस मनाइँदै

कार्तिक २४, काठमाडौँ । आज विश्व स्वतन्त्रता दिवस । प्रत्येक वर्ष नोभेम्बर ९ तारिखमा यो दिवस...  विस्तृतमा

  • अनलाइन केन्द्र

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज तीनवटा अन्तर्राष्ट्रिय उडान हुँदै

कार्तिक २४, काठमाडौँ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको मौसम पूर्वानुमान : केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना

कार्तिक २४, काठमाडौँ । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । कोशी...  विस्तृतमा

  • अनलाइन केन्द्र

चितवन दुर्घटना अपडेट : मृतक पाँचै जनाको सनाखत

कार्तिक २३, चितवन । नारायणगढ–मुग्लिन सडकको चितवन भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आज बिहान...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुर्खेत–दैलेख सीमास्थित रातानाङ्ग्ला सवारी दुर्घटना : चारको मृत्यु, २५ जना घाइते

कार्तिक २३, सुर्खेत । सुर्खेत–दैलेख सीमास्थित वीरेन्द्रनगर नगरपालिका–१४, को रातानाङ्ग्ला...  विस्तृतमा

  • अनलाइन केन्द्र

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे सर्वसम्मत अनुमोदित

कार्तिक २३, काठमाण्डौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई...  विस्तृतमा

  • अनलाइन केन्द्र

कारागारबाट दुई पटक भागेका एक कैदीलाई गोली प्रहार गरी पक्राउ

कार्तिक २३, काठमाण्डौँ । कारागारबाट दुई पटक भागेका एक कैदीलाई सुनसरी प्रहरीले गोली प्रहार गरी...  विस्तृतमा

  • अनलाइन केन्द्र

द्वन्द्वकालीन घटनाका उजुरीमा पीडितको भनाइ सुन्नुपर्ने

कार्तिक २३, काठमाण्डौँ । द्वन्द्वकालीन घटनासँग सम्बन्धित उजुरीलाई तामेलीमा राख्नुपर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

नारायणगढ–मुग्लिन दुर्घटना अपडेट : मृत्तकको संख्या पाँच पुग्यो

कार्तिक २३, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँच...  विस्तृतमा

  • अनलाइन केन्द्र

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न {तस्वीरहरु}

कार्तिक २३, काठमाडौँ । आज उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सकिएको छ । चार दिन सम्म विभिन्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलव्ध हुने

कार्तिक २३, काठमाण्डौँ ।  नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...  विस्तृतमा

  • अनलाइन केन्द्र

चितवनमा बस र माइक्रोबस एकापसमा ठोक्किँदा चार जनाको मृत्यु

कार्तिक २३, काठमाडौँ । चितवनमा बस र माइक्रोबस एकापसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजदेखि टीआईए दैनिक १० घण्टा बन्द

कार्तिक २३, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टीआईए आजदेखि करिब पाँच महिना...  विस्तृतमा

  • अनलाइन केन्द्र

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको व्रत आज समापन हुँदै

कार्तिक २३, काठमाडौँ । लोकआस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठपर्वको मुख्य दिन...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको मौसम पूर्वानुमान : यी स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना

कार्तिक २३, काठमाण्डौँ । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँमा छठको रौनक {तस्विरहरु}

कार्तिक २२, काठमाडौँ । तिहार सकिएलगत्तै काठमाडौं उपत्यकामा छठको रौनक सुरु भएको छ । काठमाडौं...  विस्तृतमा

  • अनलाइन केन्द्र

एसपी र इन्स्पेक्टर मुछिएको ‘हनी ट्रयाप’ प्रकरणको अनुसन्धान गर्दै सीआइबी

कार्तिक २२, काडमाडौँ । ललितपुरको भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक...  विस्तृतमा

  • अनलाइन केन्द्र

धार्के-सीतापाइला सडक भोलिदेखि १५ दिन बन्द !

कार्तिक २२, काठमाडौँ । काठमाडौंको सीतापाइलादेखि धादिङको धार्के जोड्ने सडक पुनः १५ दिनका लागि...  विस्तृतमा

  • अनलाइन केन्द्र

नारायणगढ–बुटवल सडक बिस्तार तीन महिनाभित्र सम्पन्न नगरे ठेक्का तोडिने

कार्तिक २२, काठमाडौँ । निर्माण कम्पनीले नारायणगढ–बुटवल सडक आगामी डिसेम्बरसम्म स्तरोन्नतिको...  विस्तृतमा

  • अनलाइन केन्द्र

कालिमाटी तरकारी बजारमा आज : तरकारी तथा फलफूलको मूल्य कति ? {सूचीसहित}

कार्तिक २२, काठमाण्डौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेडाको भाउ बढेको छ । कालीमाटी...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको मौसम पूर्वानुमान : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा वर्षाको सम्भावना

कार्तिक २२, काठमाडौँ । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले...  विस्तृतमा

  • अनलाइन केन्द्र

छठ पर्वको आज मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरिंदै

कार्तिक २२, काठमाडौँ । आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक...  विस्तृतमा

  • अनलाइन केन्द्र

सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता

कात्तिक २१,काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस