समाज

समाज

उखु र दूध किसानको बक्यौता तिर्न दुई अर्ब निकासा

असोज ११, काठमाडौँ । सरकारले दूध र उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउने प्रक्रिया शुरु गरेको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले दूध र उखु किसानका लागि झण्डै दुई अर्ब रुपैयाँ निकासा भएको जनाएका छन् । दूध किसानहरूको बक्यौता रकम तिर्नका लागि शुक्रबार मात्र सार्वजनिक ऋण...  विस्तृतमा

  • अनलाइन केन्द्र

भोलि बिहानसम्मको लागि सबै आन्तरिक उडान बन्द, सुरक्षित उडान गराउन प्राधिकरण प्रतिवद्ध

असोज ११, काठमाडौँ । खराब मौसमका कारण दिनभर डिले भएका र उडान हुन नसकेको उडानसँगै भोलि...  विस्तृतमा

  • अनलाइन केन्द्र

देशर लगातार बर्षा, राति नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी चलाउन नपाईने

असोज ११, चितवन । अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति...  विस्तृतमा

  • अनलाइन केन्द्र

जाँदाजाँदै प्रधानन्यायाधीश श्रेष्ठले गरे उच्च अदालतहरुमा न्यायाधीश सिफारिस

असोज ११, काठमाण्डौँ ।   न्याय परिषद्ले उच्च अदालतहरुमा न्यायाधीश सिफारिस गरेकाे छ शुक्रबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

असोज ११, पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँ उपत्यकाका नदीको बाढीले खतरा तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

असोज ११, काठमाडौँ । काठमाडौँ उपत्यका भएर बग्ने नदीहरूमा शुक्रबार आएको बाढीले खतरा तह पार...  विस्तृतमा

  • अनलाइन केन्द्र

सहकारी ठगेर फरार भएका मेयर दिल्ली विमानस्थलबाट पक्राउ

असोज ११, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली दिल्ली विमानस्थलमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल प्रहरीको दशैं लक्षित सुरक्षा योजना : घटना स्थलमा ५ मिनेटमा पुग्ने, ३७६५ प्रहरी परिचालन गरिने

असोज ११, काठमाडौँ । नेपाल प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला...  विस्तृतमा

  • अनलाइन केन्द्र

बर्षाले १४ स्थानमा सतर्कता तह पार, नदी तटीय क्षेत्रका बासिन्दालाई चेतावनी

असोज ११, काठमाण्डौँ । लगातारको मुसलधारे वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह...  विस्तृतमा

  • अनलाइन केन्द्र

अपराध न्युनिकरणमा खेलकुदले सहयोग गर्छ: प्रहरी उपरीक्षक थापा

असोज ११, काठमाण्डौँ ।  पोखरा नदिपुरको छन्त्याल समाजघरमा क्लब स्तरीय पुरुष तथा महिला भलिबल...  विस्तृतमा

  • अनलाइन केन्द्र

युनाइटेड सिमेन्टद्धारा धादिङ धुनिवेशीको बाराहिदेवी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण

असोज ११, धुनिवेशी । युनाइटेड सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धुनिवेशी...  विस्तृतमा

  • अनलाइन केन्द्र

वर्षासँगैको पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द

असोज ११, काठमाण्डौँ ।  मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित...  विस्तृतमा

  • अनलाइन केन्द्र

पर्याप्त पार्किङका साथ २४ सै घण्टा सेवा प्रदान गर्दै जमल विश्वज्वती महलमा राजा लन्ज एन्ड क्लब सञ्चालनमा

असोज ११, काठमाण्डौँ । शान्त वातावरणमा लाइभ मिउजिकका साथ स्वादिष्ट परिकार अनि पार्किङको...  विस्तृतमा

  • अनलाइन केन्द्र

निजी भ्रमणको सिलसिलामा ज्ञानेन्द्र शाह भुटान जाँदै

असोज ११, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता भुटान भ्रमणमा जाँदैछन् । निजी...  विस्तृतमा

  • अनलाइन केन्द्र

खराब मौसमका कारण हवाई सेवा प्रभावित

असोज ११, काठमाडौँ । खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ । मौसम खराब हुँदा भिजिविलिटी...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज र भोलि रात्रिबस चलाउन नपाइने

असोज ११, काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि राति...  विस्तृतमा

  • अनलाइन केन्द्र

मनसुन सक्रिय : देशभर बर्षा जारी

असोज ११, काठमाण्डौँ ।  देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालमा उत्तरी मध्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको मौसम पूर्वानुमान : यी चार प्रदेशमा अति नै भारी वर्षाको सम्भावना

असोज ११, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालमा उत्तरी मध्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘शुक्रबार र शनिबार ५६ जिल्लामा राति गाडी नचलाउनू’

असोज १०, काठमाडौँ ।  मनसुन सक्रिय भएको र अत्याधिक वर्षाका कारण जोखिम निम्तिन सक्ने भन्दै...  विस्तृतमा

  • अनलाइन केन्द्र

साझा संकल्प तथा नीतिगत प्रतिबद्धता कार्यान्वयन गर्न सरकारको निर्देशन (पूर्णपाठ)

असोज १०, काठमाडौँ ।  वर्तमान सरकारको साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धतालाई कार्यान्वयन...  विस्तृतमा

  • अनलाइन केन्द्र

सामाजिक सञ्जाल नियमन कानुन निर्माण गर्न सर्वोच्चको आदेश

असोज १०, काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

तीन जिल्लाका सीडीओ फेरिँदा २४ सहायक सीडीओको सरुवा

असोज १०, काठमाडौँ । सरकारले तीन प्रमुख जिल्ला अधिकारी सीडीओ हरुको सरुवा गरेको छ । गृह...  विस्तृतमा

  • अनलाइन केन्द्र

बलात्कार मुद्दामा फसाई दिने भन्दै आर्थिक लेनदेनको आरोपमा इन्स्पेक्टर शाहीलाई निलम्बन सिफारिस

असोज १०, काठमाडौँ । ललितपुर प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर)...  विस्तृतमा

  • अनलाइन केन्द्र

अब गाउँ फर्कनेलाई १ लाख रुपैयाँ नगद र ६ महिनाको खाना सित्तैमा !

असोज १०, पर्वत । आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा महाशिला...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस