समाज

समाज

बारा हुरी वितण्डा: पिनले पिडितलाई दुईलाख बराबरको राहतसहित प्राविधिक सहयोग गर्ने !

चैत्र १९,काठमाडौँ । प्रोगेसिभ ईन्जिनियरिङ एशोसिएशन नेपाल (पिन) ले भिषण हावाहुरीबाट प्रभावित बारा र पर्साका आँधि पिडितहरुलाई प्राविधिक,आर्थिक र अन्य आवश्यक सहयोग गर्ने भएको छ । पिनले दुई लाख बराबरको पिनले प्रकोपमा ज्यान गुमाउनेप्रती श्रदाञ्जली व्यक्त गर्दै घाईतेको सिघ्र स्वस्थ्य लाभको समेत कामना...  विस्तृतमा

  • अनलाइन केन्द्र

बाराका हावाहुरी पिडितलाई सिद्धलेक गाँउपालिकाले सात लाखको राहात सामाग्री दिने

चैत्र १९,धादिङ । यहाँको सिध्दलेक गाउपालिकाले बारामा आएको भिषण आँधीहुरीबाट प्रभावितलाई सात...  विस्तृतमा

  • अनलाइन केन्द्र

मन्त्री विष्टको अर्को कदम: श्रम,रोजगार सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न मन्त्रालयमै स्थापना भयो ‘कल सेन्टर’

चैत्र १९,काठमाडौँ । सरकारले श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित गुनासोलाई तत्काल सम्बोधन...  विस्तृतमा

  • अनलाइन केन्द्र

दिउँसो हावाहुरीको सम्भावना, सचेत रहन मौसमविदको आग्रह

चैत १९, काठमाडौँ । देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री रोजगार कार्यक्रमले तानेन युवा

चैत १९, काठमाडौँ । युवायुवती वैदेशिक रोजगारीमा जाँदा एक पटक सोच्नेछन् । किनकि प्रधानमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

मृतकलाई अस्पतालबाट निकालेर झारफुक

चैत १९, विराटनगर ।  कोशी अञ्चल अस्पतालको शवगृहबाट सोमबार बिहान एक महिलाको शव बाहिर निकालियो ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

भीषण हावाहुरीबारे मौसमविद् नै अन्योलमा

चैत १९, काठमाडौँ । बारा र पर्साम आइतबार आएको भूमरीसहितको भीषण हावाहुरी कस्तो प्राकृतिक विपद्...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसम पूर्वानुमान महाशाखाः भूउपग्रहका तस्बिर हेर्दाहेर्दै विपत्तिको खबर

चैत १९, काठमाडौँ । बारा र पर्सा क्षेत्रमा आइतबार साँझ अत्यधिक वर्षा, चट्याङ र हावाहुरी एकैचोटी...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसम विज्ञान विभागसँग हावाहुरीको पूर्वानुमान गर्ने राडार नै छैन !

चैत १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आइतबार मध्य र पूर्वी तराईमा मेघ गर्जनसहित वर्षा...  विस्तृतमा

  • अनलाइन केन्द्र

फेटा हुण्डरीः बालबालिकाको मृत्यु निसास्सिएर

चैत १९, काठमाडौँ । बारामा आइतबार साँझ आएको शक्तिशाली हुरीका कारण ज्यान गुमाएकामध्ये...  विस्तृतमा

  • अनलाइन केन्द्र

हावाहुरी पीडितलाई राजपाले ५ लाख सहयोग गर्ने

चैत १८, काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले बारा र पर्सामा आइतवार साँझ आएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

हावाहुरी प्रभावित क्षेत्रमा धुर्मुस, ४ सय परिवारलाई राहत सामाग्री हस्तान्तरण

चैत १८, काठमाडौँ । हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस)ले हावाहुरी...  विस्तृतमा

  • अनलाइन केन्द्र

हावाहुरी पीडितका लागि ५० लाख सहयोग गर्ने उद्योग वाणिज्य महासंघको घोषणा

चैत १८, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले बारा र पर्सामा हावाहुरीबाट प्रभावितलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

हावाहुरी पिडितलाई कांग्रेस सांसदहरुको दुई दिनको तलब सहयोग

चैत १८, काठमाडौँ । मुख विपक्षी नेपाली कांग्रेसका संघीय संसदहरुले हावाहुरी प्रभावितहरुका...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपाका सांसदले एक दिनको तलब राहतका लागि उपलब्ध गराउने (विज्ञप्तीसहित)

चैत १८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एक दिनको तलब प्रभावित क्षेत्रको राहतका...  विस्तृतमा

  • अनलाइन केन्द्र

हावाहुरीमा घाइते ६ जनालाई लिएर काठमाडौँ अवतरण गर्यो सेनाको स्काई ट्रक !

चैत्र १८,काठमाडौँ । बिरामीको चाप अत्याधिक भएका कारण नेपाली सेनाको स्काई ट्रक विमान...  विस्तृतमा

  • अनलाइन केन्द्र

मृतकका परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ दिने, उपचार खर्च सरकारले व्यहोर्ने

चैत १८, काठमाडौँ । आइतबार राति हावाहुण्डरीबाट बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको...  विस्तृतमा

  • अनलाइन केन्द्र

अपडेटः मृतककाे संख्या ३१ पुग्यो उद्धार जारी, रगत र बेड अभावले उपचारमा कठिनाइ

चैत १८, काठमाडौँ । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

कपिलवस्तुमा गोली हानी एक जनाको हत्या

चैत १८, काठमाडौँ । कपिलवस्तुमा गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ । अज्ञात समूहले गोली...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज अप्रिल फुल: नझुक्किनु होला !

चैत्र १८,काठमाडौँ । आज अप्रिल १ तारिख । पश्चिमा देशहरुमा आजको दिनलाई झुक्याउने दिन अर्थात...  विस्तृतमा

  • अनलाइन केन्द्र

तराईमा हावा-हुरी: बारामा २६, पर्सामा १ जानको मृत्यु, उद्दार जारी (अपडेट)

चैत १८, काठमाडौं । हावा हुरीका कारण बारा र पर्सा जिल्लामा गरी २७ जनाको मृत्यु भएको छ। आइतबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

बारामा भिषण आँधी हुरी : २५ जनाको मृत्यु, ४०० भन्दाबढी घाईते ! प्रधानमन्त्री ओलीद्धारा उद्दारमा गम्भिर हुन निर्देशन

चैत्र १७,बारा । आईतवार बारामा आएको भिषण आँधी हुरीमा परेर बारामा २५ जनाको मृत्यु भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

मापसे गरेर सवारी हाँक्नेको स्थिती भयावह, लापरबाही कि जनचेतना कमी ?

चैत १७, काठमाडौँ । ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनिकरण गर्न विभिन्न जनचेतनाका...  विस्तृतमा

  • अनलाइन केन्द्र

यातायात व्यवस्था विभागको लाचारी : चिटको भरमा २२ हजार सवारी चालक !

चैत्र १७,काठमाडौँ । सरकारले पुरानो किसिमको सवारीचालक अनुमतिपत्र खारेज गर्दै विसं २०७२ मा...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस