समाज

समाज

प्रहरीले कुटाइबाट पिसाब नली फुटेपछि आईसीयूमा

माघ २, बागलुङ । प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षे सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् । घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ । पोखराको फेवासिटी अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको बस्नेतको श्रीमती...  विस्तृतमा

  • अनलाइन केन्द्र

सयौँ विदेशी अपराधी फरार, चार अर्ब जरिवाना संकटमा

माघ २, काठमाडौं । अपराधमा संलग्न विदेशी नागरिक फरार हुँदा चार अर्ब जरिवाना असुल्न बाँकी छ । तीन...  विस्तृतमा

  • अनलाइन केन्द्र

सहकारी र मनी एक्सचेन्जबाटै हुण्डी कारोबार

माघ २, काठमाडौं । दुई सातायता प्रहरीले ठूलो मात्रामा गैरकानुनी आर्थिक कारोबार (हुन्डी) को रकम...  विस्तृतमा

  • अनलाइन केन्द्र

अब जग्गा बाँझो राखे तीन लाख जरिवाना, खेती गर्ने जग्गामा घर बनाउन निशेध

माघ २, काठमाडौं । सरकारले लगातार तीन वर्षभन्दा बढी समय जग्गा बाँझो राख्न नपाउने कानुनी...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘बुल फाइट’ हेरर मनाइयो माघे सक्रान्ति

माघ १, काठमाडौं । माघे संक्रान्तिको अवसरमा आज नुवकोटमा गोरू जुधाइ (बुलफाइट) मेला आयोजना गरिएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सार्वभौम संसद्लाई बन्धक बनाउने डा. केसीको नियत, इलामेली भन्छन् अनशन ‘अनुचित’

माघ १, इलाम । आमरण अनशनरत प्राडा गोविन्द केसीले सार्वभौम संसद्लाई ‘बन्धक बनाउने नियत’ राखेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

कम्पनी रजिस्टार कार्यालयकी सहायक रजिस्टार एक लाख घुससहित पक्राउ

माघ १, काठमाडौं । कम्पनी रजिस्टार कार्यालय त्रिपुरेश्वरकी सहायक रजिस्टार गीता पन्थी एक लाख...  विस्तृतमा

  • अनलाइन केन्द्र

विवादमा तानिए सांसद सिलवाल : संघर्ष समिति प्रमाण सहित सर्वोच्चमा !

माघ १,काठमाडौँ । नेपाल प्रहरीका तत्कालीन डिआईजी तथा हाल प्रतिनिधिसभा सदस्य नवराज सिलवाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

६० जना बिद्यार्थीहरुको लागि न्यानो कपडा बोकेर पुम्दी भुम्दी पुगे राजिव पहारी !

माघ १,पोखरा । गण्डकी प्रदेशका सांसद राजिव पहारीले आफ्नो तलव भत्त्ताको रकम न्यानो कपडामा सहयोग...  विस्तृतमा

  • अनलाइन केन्द्र

न्युरोडमा एक किलो सुनसहित तीन जना पक्राउ

पौष ३०, काठमाडौं । महानगरीय प्रहरी परिसरको टोलीले न्युरोडबाट सोमबार एक केजी सुनसहित तीन...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौं उपत्यकाको तापक्रम घट्यो, मौसम सफा रहने

पौष ३०, काठमाडौं । काठमाण्डौ उपत्यकाको तापक्रम घटेसँगै चिसो महसुस गरिएको छ । जल तथा मौसम...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोकमा रक्सी मिसाएर किशोरीको सामूहिक बलात्कार

पौष ३०, काठमाडौं । कोकको बोतलमा रक्सी मिसाएर दुई युवकले भद्रपुरकी एक किशोरीलाई सामूहिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

ड्रोन उडान कार्यविधि झन्झटिलो, आफुखुसी उडाउनेहरु प्रहरी फन्दामा

पौष ३०, काठमाडौं । भक्तपुरको ठिमी र ललितपुरको लगनखेलबाट केही दिनअघि प्रहरीले ड्रोन...  विस्तृतमा

  • अनलाइन केन्द्र

हाइसको ठक्करबाट युवकको मृत्यु

पौष ३०, टिकापुर । कैलालीको मध्यवर्ती घोडाघोडी नगरपालिका वडा न ५ डोकेबजारमा मोटरसाइकल र हाइस...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालबाट ३७३ चिनियाँ नागरिक निष्कासित

पौष ३०, काठमाडौं । भिसामा तोकिएभन्दा बढी समय बसोवास गरेर विभिन्न क्षेत्रमा काम गर्दै आएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

हर्न बजाउने झण्डै चार सय चालक कारवाहीमा

पौष ३०, दाङ । तुलसीपुर उमहानगरपालिकाको तुलसीपुर बजारलाई हर्न निषेध घोषणा गरेको करीब डेढ...  विस्तृतमा

  • अनलाइन केन्द्र

बसको टायर चोर्ने पाँचजना पक्राउ

पौष ३०, काठमाडौं । महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न गाडीको टायर चोरी गर्ने गिरोहका...  विस्तृतमा

  • अनलाइन केन्द्र

लागुऔषध कारोवारमा संलग्न तीन जना पक्राउ

पौष २९, हेटौंडा । लागुऔषध कोरेक्स ओसार–पसारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको मौसम : पश्चिम पहाडी भूभागमा पानी पर्ने सम्भावना

पुस २९,काठमाडौँ । अहिले काठमाण्डौसहित देशका धेरैजसो ठाउँको मौसम सफा रहेको जल तथा मौसम...  विस्तृतमा

  • अनलाइन केन्द्र

धादिङमा यात्रुवहाक बस दुर्घटना हुँदा ३१ जना घाइते

पुस २९,धादिङ । काठमाण्डौबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको बेनी घाटरोराङ...  विस्तृतमा

  • अनलाइन केन्द्र

युवतीलाई फसाउन डिएसपीको नाटक !

पुस २९,भक्तपुर । भक्तपुरका बालबकोटका ३५ वर्षीय अनिल थापाले नेपाल प्रहरीको बहालवाला डिएपी...  विस्तृतमा

  • अनलाइन केन्द्र

जनप्रतिनिधि नै सुन तस्करीमा, प्रहरी जोगाउने दाउमा

पुस २९,काठमाडौँ । सिराहको गोलबजार, ९ धुर्मीखोला नजिकबाट तस्करीक पौने दुई किलो सुन बरामद गरेके...  विस्तृतमा

  • अनलाइन केन्द्र

युएईमा १५० नेपाली अलपत्र

पौष २७, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा डेढसय नेपाली ७ महिनादेखि बिचल्लीमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुमार्गीको सम्पत्ति शंकास्पद, बैंकबाट निकालेको दुई अर्ब फिर्ता गर्न सर्वाेच्चको आदेश

पौष २७, काठमाडौं । सर्वाेच्च अदालतले अजयराज सुमार्गीलाई बैंकबाट झिकेको रकम फिर्ता गर्न आदेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस