सयौँ विदेशी अपराधी फरार, चार अर्ब जरिवाना संकटमा

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ माघ २, बुधबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ २, काठमाडौं । अपराधमा संलग्न विदेशी नागरिक फरार हुँदा चार अर्ब जरिवाना असुल्न बाँकी छ । तीन सय वर्षभन्दा बढी कैद भुक्तान भएको छैन ।

अदालतबाट अन्तिम फैसला भइसके पनि ठूलो मात्रामा बिगो असुल्नुपर्ने अपराधी विदेशतिरै निर्धक्क बसिरहेका छन् ।

जिल्ला अदालतले तहसिलको ढड्डामा अपराधबापत विदेशी नागरिकबाट असुल्नुपर्ने बिगो र जरिवानाको हिसाब मात्रै छ । सबैभन्दा बढी मुद्दा दायर हुने काठमाडौँ जिल्ला अदालतको अभिलेखमा विदेशीबाट असुल्नुपर्ने २०११ सालयताको दण्ड र जरिवानाको चाङ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस