सुनको भाउ स्थिर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख ३, मंगलबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

बैशाख ३,काठमाडौँ । नयाँ वर्षको तेस्रो दिन मंगलबार सुनको भाउ तोलामा ५९ हजार ६०० मा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन ५९ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदी तोलमा ७२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनपनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस