सुनकाे मूल्य ताेलामा ३०० सयले बढ्याे

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ आश्विन ३, शुक्रबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज ३, काठमाडौं । सुनको मूल्य तोलामा शुक्रबार तीन सय रुपैयाँले बढेको छ।

बिहीबार ७० हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा शुक्रबार तीन सय रुपैयाँले बढेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुनको मूल्य तोलामा ७० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस