आइतबार एकैपटक १२ सय घटेको सुनको मूल्यमा आजको भाउ के छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन १९, सोमबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फाल्गुण १९, काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा स्थिरता छाएको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य ७८ हजार रहेको थियो । भने आज पनि त्यहि मूल्य कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७७ हजार ७ सय रहेको छ ।

साथै आज चाँदीको मूल्यमा पनि स्थिरता छाएको छ । आइतवार प्रतितोला चाँदीको मूल्य ८ सय ६० रहेको थियो । भने आज पनि त्यहि मूल्य कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस