बढ्यो डलरको भाउ, कति छ अन्य देशको विनिमयदर ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन २१, बुधबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फाल्गुण २१,काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५८ पैसा रहेको छ । मंगलबार डलर एकको खरिददर ११६ रुपैयाँ ६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६६ पैसा रहेको थियो ।

आजका लागि युरो एकको खरिददर १२९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३० रुपैयाँ ६२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १५० रुपैयाँ ३० पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८२ पैसा र बिक्रीदर २७ रुपैयाँ ९६ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २९ पैसा रहेको छ भने, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ १ पैसा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस