सुनचाँदीको मुल्यमा गिरावट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण २, शुक्रबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

साउन २, काठमाण्डौ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य तोलामा रु ५०० रुपैयाँले घटेको छ । बिहीबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार तेजावी सुन तोलामा ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा ९९५ रुपैयाँमा कारोबार भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस