धितोपत्र बोर्डको नीति तथा कार्यक्रम आज

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण ४, आईतबार (४ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

साउन ४, काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक २०७७÷७८ को नीति तथा कार्यक्रम आज आइतबार सार्वजनिक गर्ने भएको छ । बोर्डले आज दिउँसो ३ बजे वेविनार मार्फत चालु आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

बोर्डले शुक्रबार नै एक सुचना जारी गर्दै धितोपत्र र बस्तु विनिमय बजार समबन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको जानकारी दिएको हो । उक्त कार्यक्रम बोर्डको आधिकारीक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण पनि हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस