शिखर इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद आइतवार सकिंदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण ४, आईतबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

साउन ४, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आवेदन दिने म्याद आइतवार बैंकिङ्ग समयसम्म मात्र रहेको छ । कम्पनीले २०७६ फागुन १२ गते सम्म कायम शेयरधनीलाई ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर असार १४ गतेदेखि निष्कासन गरेको हो ।

विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सि– आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस