आज बैंक–वित्तीय संस्था सहित सेयर बजार बन्द !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन ७, सोमबार (१ साल अघि)
  • ३७ पटक पढिएको
आज बैंक–वित्तीय संस्था सहित सेयर बजार बन्द !

फागुन ७, काठमाडौँ । आज सोमवारका दिन बैंक तथा वित्तीय संस्था सहित सेयर बजार बन्द हुने भएको छ ।

आज सोमबार फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । तसर्थ, आज सेयर बजारसँगै बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय पनि बन्द हुनेछन् ।

अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्ने भएको छ । यसअघि आइतबार नेप्से सूचक २७.२१ अंकले घटेर २०३४.९२ विन्दुमा अडिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस