जबरजस्ती संसद भवनमा प्रवेश गरे लघुवित्त पीडित, ४९ जना पक्राउ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन १४, सोमबार (१ साल अघि)
  • २१ पटक पढिएको
जबरजस्ती संसद भवनमा प्रवेश गरे लघुवित्त पीडित, ४९ जना पक्राउ

फागुन १४, काठमाडौँ । आन्दोलनरत लघुवित्त पीडित जबरजस्ती संसद भवनमा छिरेका छन् ।

निषेधित क्षेत्र तोड्दै पीडितहरू संसद भवनमा छिरेका हुन् । प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये ४८ जना महिला र १ जना पुरुष रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस