प्रभु बैंकका डीसीईओ मनोज न्यौपाने पक्राउ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन १५, मंगलबार (१ साल अघि)
  • २८ पटक पढिएको
प्रभु बैंकका डीसीईओ मनोज न्यौपाने पक्राउ

फागुन १८, काठमाडौँ । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ गरेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले न्यौपानेसहित दशजनालाई पक्राउ गरेको हो । न्यौपाने सेन्चुरी बैंकका तत्कालीन सीइओसमेत छन् ।
न्यौपानेले सेन्चुरी बैंकमा हुँदा मनोमानी तवरले ऋण हिनामिना गरेको आरोप लागेको छ ।

सेन्चुरी बैंक केही समयअघि मात्र प्रभुसँग मर्ज भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस