खल्ती सुविधा : नेपाली व्यवसायीले भारतिय वालेट बाट पनि भुक्तानी लिन सक्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन १८, शुक्रबार (१ साल अघि)
  • २४ पटक पढिएको
खल्ती सुविधा : नेपाली व्यवसायीले भारतिय वालेट बाट पनि भुक्तानी लिन सक्ने

फागुन १८, काठमाण्डौँ । नेपाल–भारत अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा अब कार्यन्वयनमा आउने भएको छ । यस सँगै खल्तीले फोनपे सँगको सहकार्यमा भारतिय पर्यटकले आफ्नो डिजिटल वालेट प्रयोग गरि नेपाली बजारमा रहेका भन्दा बढि खल्ती क्यु आर मा आवद्ध मर्चेन्टहरूलाई डिजिटल भुक्तानी गर्नसक्ने व्यवस्था मिलाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस