उच्च मूल्यबाट २३०० घट्यो सुन, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण २२, मंगलबार (९ महिना अघि)
  • ११८ पटक पढिएको
उच्च मूल्यबाट २३०० घट्यो सुन, तोलाको कतिमा हुँदैछ कारोवार ?

साउन २२, काठमाडौँ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनेको सुन मंगलबार तोलामा २३०० घटेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार रुपैयाँ रहेको सुनको भउ आज १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको भाउ पनि अघिल्लो दिनको तुलनामा ६० रुपैयाँ घटेको छ । आज प्रतितोला चाँदीको भाउ १७२५ रुपैयाँ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस