भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुग्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ९, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र ९, काठमाण्डौ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । मुम्बईको रिलायन्स अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।

५६ वर्षका ती व्यक्ति मार्च २१ अर्थात हिजो शनिबार मात्रै अस्पतालमा भर्ना भएका थिए ।
महाराष्ट्रमा मात्रै अहिलेसम्म ७४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जस मध्ये १० जना नयाँ संक्रमित हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस