सिरहामा पिसिआर परिक्षण हुदै

Post Thumbnail
वैशाख १५, लहान । छिमेकी जिल्ला उदयपुरमा लगातार नोवेल कोरोना (कोविड १९) सङक्रमित भेटिन थालेपछि कोरोनाको मध्यनजर गर्दै सिरहाको ६ पालिकाहरूमा सिरहामा आज देखि पिसिआर माघ्यमबाट परिक्षण हुदै  छ।
 सिरहाको  सिरहा नगरपालिका , लहान नगरपालिका , गोलवजार नगरपालिका , कल्याणपुर नगरपालिका , मिर्चैया नगरपालिका र अर्नमा गाउँपालिकामा स्वाव परिक्षण अाज शनिबार १३ गते देखि शुरु भएको  जिल्ला  प्रशासन  कार्यालय  सिरहाले बताएका छ्न।साथै  नगरपालिका र गाउँपालिका स्थित   स्वास्थ शाखामा सम्पर्क गरेर आ -अाफ्नो स्वाव परिक्षण गराउन जिल्ला प्रशासन कार्यालय सवैमा अाग्रह गरेका छन।
-राजेन्द्र महतो

ताजा अपडेट

खोजी गर्नुहोस