भारतमा कोरोनाले १ हजार ८८६ को मृत्यु, एकैदिन ३ हजार ३९० संक्रमित

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख २७, शनिबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

वैशाख २७, काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण १ हजार ८८६ जनाको मृत्यु भएको छ । ५६ हजारभन्दा धेरैको ज्यान गएको छ । शुक्रबार थप ३ हजार ३९० जनामा कोरोना संक्रमण पुष्टी भएको बीबीसीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस