एक दिनमा विश्वमा कोरोनाले ४ हजार १७१ को मृत्यु !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ ११, आईतबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ ११, काठमाडौं । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार १७१ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै यो अवधीमा अमेरिकामा १ हजार २६ जनाको मृत्यु भएको छ ।
अमेरिका पछि ब्राजिलमा ९६५ जनाको मृत्यु भएको छ । ब्राजिल पछिल्ला दुई हप्ता यता तिव्र गतीमा कोरोना संक्रमण फैलिएको देश हो । विश्वमा अमेरिका पछि सबैभन्दा धेरै कोरोना संक्रमण ब्राजिलमा फैलिएको छ । ब्राजिलमा संक्रमितको संख्या ३ लाख ४७ हजार ३९८ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस