जेठ २०, काठमाडौं । पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ७२६ जनाको मृत्यु भएको छ । सोही अवधीमा संक्रमित हुनेको संख्या अमेरिकामा २१ हजार ७६१ छ ।
हालसम्म अमेरिकामा १८ लाख ५८ हजार ९३१ हजारमा संक्रमण देखिसकेको छ । जसमध्ये १ लाख ६ हजार ९६१ को मृत्यु भइसकेको छ ।