अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोनाले १ हजार ८१ को मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ २२, बिहिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ २२, काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८१ को मृत्यु भएको छ । सोही अवधीमा २० हजार ३२२ कोरोना संक्रमित थपिएका छन् ।

अमेरिकामा कोरोना संक्रमितको संख्या १९ लाख पुगेको छ । यसमध्ये ६ लाख ८५ हजार निको भइसकेका छन् । ११ लाख स्वास्थ्यकर्मीको निगरानीमा छन् । १६ हजार ९२५को स्वास्थ्य अवस्था गम्भीर छ । १ लाखभन्दा धेरैको कोरोनाकै कारण अमेरिकामा मृत्यु भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस