चीनमा ८ जुनदेखि अन्तर्राष्ट्रिय उडान सुचारु हुने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ २२, बिहिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ २२, काठमाडौं । कोरोना संक्रमणलाई लगभग नियन्त्रण गरेको चीनले अन्तर्राष्टिय उडानलाई समेत सुचारु गर्ने भएको छ । ८ जुनदेखि अन्तर्राष्टिय उडानहरु खुला गर्न लागिएको हो । तर, हप्तामा एउटा कम्पनीको जहाजलाई एक दिन मात्र चीनमा उडान भर्न दिने गरी खुला गर्न लागिएको चिनियाँ समाचार एजेन्सी सिन्हाले लेखेको छ ।चीनको हवाई सेवासम्बन्धि नियामक निकायले बिहीबार यस्तो निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस