भारतमा एकैदिन थप १० हजार जनामा संक्रमण पुष्टि !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ २६, सोमबार (४ साल अघि)
  • ४५ पटक पढिएको
Post Thumbnail

जेठ २६, काठमाण्डौ । भारतमा एकै दिनमा झन्डै १० हजार कोरोना संक्रमित फेला परेका छन् । बीबीसी हिन्दीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा संक्रमितको संख्या अढाई लाख नाघेको छ भने तीमध्ये ७ हजार १ सय ३५ जनाको मृत्यु भइसकेको छ । यस्तै संक्रमितमध्ये १ लाख २४ हजार जना भने निको भइसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस