सिंगापुरमा लकडाउन खुकुलो बनाइँदै

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ अषाढ २, मंगलबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असार २, काठमाण्डौ । सिंगापुरको यहाँको स्वास्थ्य मन्त्रालयले लकडाउन खुकुलो बनाउने घोषणा गरेको छ । आगामी शुक्रबारदेखि पसल र रेस्टुराँहरू खुल्ने भएका छन् । हरेक ठाउँमा पाँचको साटो एकजना मात्र उपस्थित हुन पाउने छन् ।

बीबीसीका अनुसार त्यसमा पनि कम्तिमा एक मिटरको भौतिक दूरी पालना गर्नुपर्नेछ । शुरुमा सिंगापुरले कोरोना भाइरसमाथि नियन्त्रण जमाएकामा संसारभरको प्रशंसा बटुलेको थियो। तर, आप्रवासी मजदुर बस्‍ने भीडभाडयुक्त डर्मिटरीमा भाइरसको संक्रमण फैलिन सिंगापुरले रोक्न सकेन ।

ताजा अपडेट

खोजी गर्नुहोस