भारतमा एकै दिन १५ हजार बढीमा कोरोना संक्रमण

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ अषाढ ८, सोमबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असार ८, काठमाण्डौ । भारतमा एकै दिन १५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १५ हजार १८३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ४ लाख २६ हजार ९१० पुगेको हो ।

यस्तै एकै दिन ४२६ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजार ७०३ पुगेको छ । संक्रमितमध्ये भारतमा २ लाख ३७ हजार २५२ जना संक्रमणमुक्त भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस