भारतमा कोरोना संक्रमण भयावह, संक्रमितको संख्या ५ लाख नाघ्यो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ अषाढ १३, शनिबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असार १३, काठमाण्डौ । भारतमा कोरोना भाइरसको अवस्था भयावह बनेको छ । त्यहाँ कुल संक्रमित संख्या ५ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा कुल सक्रमित संख्या ५ लाख ९ हजार ४ सय ४६ पुगेको छ । त्यहाँ सक्रमणबाट मृत्यु हुनेको संख्या १५ हजार ६ सय ८९ पुगेको छ । पछिल्लो २४ घन्टामा भारतमा १८ हजार भन्दा बढी संक्रमित थपिएका छन् । संक्रमण फैलिएपछि  कतिपय राज्यहरुले पुनः लकडाउन कडा पारेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस