भारतमा कोरोनाले ५० हजार ९२१ को मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ भाद्र २, मंगलबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र २, काठमाण्डौ । भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ५० हजार ९२१ नजिक पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भारतमा कोरोना संक्रमितको संख्या २६ लाख ४७ हजार ६६३ पुगेको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ५७ हजार ९८१ संक्रमित थपिएका छन् ।
सोही अवधीमा ९४१ कोरोना संक्रमितको मृत्यु भएको छ । भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस