रुसले २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल पठाउने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ आश्विन १३, मंगलबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज १३, काठमाण्डौ । रुसले कोभिड १९ भ्याक्सिनको २ करोड ५० लाख डोज नेपाल पठाउने भएको छ । रसियन राष्ट्रिय सम्पत्ति कोषले ट्रिनिटी फार्मस्युटिकल्समार्फत नेपालमा उक्त औषधी पठाउने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

कोषले ट्रिनिटी फार्मस्युटिकल्सलाई यस क्षेत्रको आधिकारी वितरक भएको बताएको छ । साथै कोषले ट्रिनिटीमार्फत भारतमा १० करोड डोज भ्याक्सिन सप्लाइ गर्नेछ । यहाँ यसको क्लिनिकल ट्रायलको अपेक्षासमेत रसियाले गरेको रोयटर्सले उल्लेख गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस