अमेरिकामा ९० लाखभन्दा बढी मानिस सङ्क्रमित

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ कार्तिक १५, शनिबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक १५, काठमाण्डौ । अमेरिकामा २४ घण्टाको अवधिमा कम्तीमा ९४ हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरूले शुक्रवार जानकारी दिएका छन् । राष्ट्रपतीय निर्वाचन केही दिन बाँकी रहँदा त्यहाँका दजर्नौँ राज्यमा सङ्क्रमितको सङ्ख्या निकै बढेको छ । यसअघि बिहीवार ९१ हजार सङ्क्रमित फेला पर्दा नयाँ कीर्तिमान बनेको थियो। त्यो फेरि भङ्ग भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस