बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० हजार नाघ्यो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ पौष २६, आईतबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

पुस २६, काठमाण्डौ । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । शनिबार सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप एक हजार ३५ जनाको मृत्यु भएसंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ८० हजार ८६८ पुगेको हो । मृतक संख्याका आधारमा बेलायत विश्वभर पान्चुं स्थानमा पर्दछ ।

यस अघि पाँचौं स्थानमा रहेको युरोपियन मुलुक इटालीलाई पछि पर्दै बेलायत अगाडि भएको हो । अमेरिका, ब्राजिल, भारत र मेक्सिको पछि बेलायत सबैभन्दा बढी मृत्यु हुने मुलुकमा पर्दछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस