भारतमा कोरोनाबिरुद्धको खोप १ करोड भन्दा धेरैले लगाए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ फागुन १५, शनिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फागुण १५, काठमाण्डौ । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि एक करोड ४२ लाख ४२ हजार भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् ।

कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मीहरु रहेका छन्। भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस