बिश्वमा कोरोना अबस्था : २४ घन्टामा ८ हजार बढीको मृत्यु,ब्राजीलमा एक हजार दुई सय ७५ जनाको ज्यान गयो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ फागुन १६, आईतबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुण १६, काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा आठ हजार ३९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा एक हजार पाँच सय ५४ जना रहेका छन् भने ६३ हजार आठ सय ३४ जना संक्रमित थपिएका छन् । यसैगरी ब्राजीलमा एक हजार दुई सय ७५ जनाको मृत्यु भएको छ भने ५९ हजार चार सय ४८ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा मेक्सिकोमा सात सय ८२, रुसमा चार सय ३९, बेलायतमा दुई सय ९०, फ्रान्समा एक सय ८५, इटालीमा दुई सय ८०, जर्मनीमा एक सय ६८, पोल्यान्डमा तीन सय तीन, दक्षिण अफ्रिकामा एक सय ५७, युक्रेनमा एक सय ५१, इन्डोनेसियामा एक सय ९५, पेरुमा दुई सय पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस