पुर्वप्रधानमन्त्री नेपाल ‘पान अफ्रिकन सम्मेलन’मा भाग लिन घाना प्रस्थान

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ आश्विन ३, बुधबार (६ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

असोज ३,दोलखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल ‘पान अफ्रिकन सम्मेलन’मा भाग लिन घाना प्रस्थान गरेका छन ।

घानाको समाजवादी पार्टीको आयोजनामा हुने सम्मेलनमा ‘साम्राज्यवाद र पूँजीवाद विरोधी’ विषयको कार्यक्रममा सहभागी नेकपाका स्थायी समिति सदस्य पम्फा भुसाल र केन्द्रीय सदस्य बलराम बाँस्कोटासमेत गए राति गएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

सम्मेलन बिहीबार र शुक्रबार हुनेछ । नेता नेपाल यही असोज ९ गते स्वदेश फर्कने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस