डा केसीको माग पूरा गर्न नेकपाका सांसद असहमत

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ पौष २४, मंगलबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष २४, काठमाडौं । सरकार र प्राध्यापक डा गोविन्द केसीबीचको सम्झौता कार्यान्वयनमा सत्तारुढ नेकपाका सांसदले असहमति जनाएका छन् ।

संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिमा सोमबार चिकित्सा शिक्षा विशेषक प्रतिवेदनमाथि नेकपाका सांसदहरुले केसीसाग भएका सम्झौता हुबहु राख्न नसकिने बताएका हुन् ।

उपसमितिले बहुमतबाट पारित गरेको प्रतिवेदन सोमबार समिति बैठकमा पेश गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस