प्रधानमन्त्री चढेको विमान होल्ड प्रकरणमा समितीले भन्यो– ‘एटीसीको कान जाँच्नू ‘

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ चैत्र ५, मंगलबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र ५,काठमाडौँ । प्रधानमन्त्री केपी ओली चढेको विमान होल्डमा राखिएको विषयमा अध्ययन गर्न बनाइएको छानबिन समितिले काठमाडौं विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को कान जाँच्नुपर्ने प्रतिवेदन दिएको छ ।

सहसचिव सुरेश आचार्यले सोमबार संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको मन्त्रालय स्रोतले बतायो ।

अघिल्लो मंगलबार प्रधानमन्त्री ओली चढेको विमान गृहजिल्ला झापाको भद्रपुर विमानस्थलबाटं फर्कदै गर्दा काठमाडौंमा अवतरण गर्ने क्रममा ६ मिनेट हाराहारी होल्डमा परेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस