योग्यता नपुगेको भन्दै न्यायाधीशविरुद्ध रिट निवेदन दर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख २४, मंगलबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

बैशाख २४, काठमाडौँ । सवोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको योग्यातामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता पूर्ण राजवंशीले सवोच्चमा रिट निवेदन दर्ता गरेको हुन् ।

निवेदनमा न्यायाधीश शर्मासहित न्यायपरिषद् अध्यक्ष तथा प्रधानन्यायाधीश, न्यायपरिषद्, त्यसको सचिवालय, संसदीय सुनुवाइ समिति र राष्ट्रपति कार्यालयलाई विषक्षी बनाएको छ । २०७५ चैत १९ गते न्यायपरिषद्ले सर्वोच्चका लागि ५ न्यायाधीशको ना सिफारिस गरेको थियो । त्यसमध्ये शर्माको नाम विवादित थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस