विप्लव नेकपाका उपत्यका इन्चार्ज माइला लामा पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण ५, आईतबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन ५, काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का काठमाडौँ उपत्यका इन्चार्ज पक्राउ परेका छन् ।

अपराध महाशाखाको टोलीले विप्लव नेकपाका उपत्यका इन्चार्ज माइला लामालाई पक्राउ गरेको हो। उनलाई अपराध महाशाखाको प्रहरी टोलीले शनिबार राति काठमाडौँको चन्द्रागिरीबाट पक्राउ गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस