गृहमन्त्री थापा चीन प्रस्थान

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ पौष २०, आईतबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पौष २०, काठमाण्डौँ । गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ गएका छन् । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उनी आज बिहान बेइजिङ प्रस्थान गरेका हुन् ।

भ्रमणका क्रममा चीनका जनसुरक्षामन्त्री तथा उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । मन्त्री थापा पुस २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस