रक्षामन्त्री पोखरेल चढेको हेलिकोप्टर आकस्मिक अवतरण !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष २५, शुक्रबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पुस २५,काठमाडौँ । रक्षामन्त्री ईश्वर पोखरेल चढेको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ ।

मौसममा खराबी आएपछि पोखरेल सवार नेपाली सेनाको बेल हेलिकोप्टर पाल्पामा अवतरण गरेको हो ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बुटवलमा मौसमका कारण हेलिकोप्टर अवतरण हुन नसकेपछि फर्काइएको पुष्टि गरे ।

उनले भने, ‘बुटवलमा शनिबार हुने कार्यक्रमका लागि उहाँ जानु भएको थियो ।’

ताजा अपडेट

खोजी गर्नुहोस