विवेकशील प्रस्ताव : प्रदेश ३ को राजधानी काभ्रेको धुलिखेल

Post Thumbnail

पौष २६, काठमाण्डौ । विवेकशील साझा पार्टीले प्रदेश ३ को राजधानी काभ्रेको धुलिखेल बनाउन प्रदेशसभामा प्रस्ताव गरेको छ ।

विवेकशीलले पेश गरेको प्रदेशको राजधानी प्रस्तावमा प्रदेशका १३ जिल्लाका बासिन्दाहरुलाइृ पहुँचका हिसाबले काभ्रेको धुलिखेल नै पायक पर्ने उल्लेख छ । सांसद रमेश पौड्यालले पेश गरेको प्रस्तावमा शोभा शाक्य र विराजभक्त श्रेष्ठ समर्थक रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस