“धेरै झगडा हैन, बरु सभामुख हामी चलाइदिन्छौं’ : सभापति देउवा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ २, बिहिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ २, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख पद नेपाली काँग्रेसलाई दिन सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग आग्रह गरेका छन् । विराटनगर विमानस्थलमा बुधवार पत्रकारसँग कुरा गर्दै सभापति देउवाले नेकपालाई सभामुख छान्न समस्या भए नेपाली कांग्रेस रहेको बताए ।

सभामुखको विषयमा पार्टीभित्र विवाद भएपछि संसद्को हिउँदे अधिवेशन अघि बढ्न सकेको छैन । दलभित्रको विवादले संसद्लाई बन्धक बनाउन नपाइने उनले बताए । ‘तपाईहरू छिटो सहमतिमा पुग्नुहोस्’, भिापति देउवाले भने,‘मिल्दै मिल्दैन भने हामी चलाइदिन्छौं तर संसद्लाई बन्धक बनाउन मिल्दैन ।’

ताजा अपडेट

खोजी गर्नुहोस