सभामुखको विवाद सुल्झाउन ओली र प्रचण्ड छलफलमा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ ५, आईतबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ ५, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी नेकपा का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वालुवाटारमा छलफल भइरहेको छ । सभामुख चयनका विषयमा छलफल गर्न प्रचण्ड ९ बजेपछि बालुवाटार पुगेका हुन् । ९ बजेपछि दुई अध्यक्षबीच बालुवाटारमा छलफल भइरहेको छ, प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने ।

यसअघि दुई अध्यक्षबीच बिहीबार र शुक्रबार सभामुखको विषयमा छलफल भएको थियो ।सभामुखबारे नेकपा अनिर्णित हुँदा प्रतिनिधिसभा बैठक लगातार सूचना टाँसेर स्थगित हुँदै आएको छ। बैठक माघ ६ का लागि पुनः बोलाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस