अन्तत : सभामुखबारे ओली–प्रचण्ड सहमत, को हुने भए ? (हेर्नुहोस्)

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ ५, आईतबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

माघ ५, काडमाण्डौ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अग्नि सापकोटालाई सभामुखको उमेदवार बनाउने सहमत भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दुई अध्यक्षको बैठकले सापकोटालाई अध्यक्ष बनाउने निर्णय गरेको प्रधानमन्त्री ओली निकट स्रोतले जानकारी दियो । यद्यपि आइतबारै अपराह्न बस्ने पार्टी सचिवालयको बैठकले सभामुखबारे निर्णय लिने बताइको छ ।

सभामुखको उमेदवारको विषयमा दुई अध्यक्ष सहमतिमा पुग्न सकेका थिएनन् । पार्टी एकताअघिकै भागवण्डाअनुसार सभामुख टुंग्याइनुपर्ने भन्दै पूर्वमाओवादी केन्द्रले अडान राख्दै आएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस