नेकपा सचिवालय निर्णय : सभामुखमा अग्नी सापकोटा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ ५, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ ५,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले रिक्त सभामुख पदमा अग्नी सापकोटलाई उम्मेदबार बनाउने निर्णय गरेको छ ।

बालुबाटारमा आइबार बसेको सचिवालय बैठकले सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा निर्वाचित सांसद सापकोटालाई सभामुख पदका लागि सिफारिस गर्ने निर्णय गरिएको नेकपाका नेता विष्णु पौडेलले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस