उपसभामुख तुम्बाहाम्फेद्वारा राजीनामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ ६, सोमबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ ६, काठमाण्डौ । प्रतिनिधिसभाको बैठक शुरू भएको छ । बैठकको शुरूमै उपसभामुख डा। शिवमाया तुम्वाहाम्फेले राजीनामा सम्बोधन गरेकी छन् ।

सम्बोधनका क्रममा उनले उपसभामुखको राजीनामा गर्न आफूले लिएको अडान अस्वभाविक महत्वकांक्षाबाट प्रेरित नभएको दाबी गरिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस